🪷🌾कृषि मूलश्च जीवनम्🌴🪷
🪷🌾कृषि मूलश्च जीवनम्🌴🪷
"किसानको जीवन आदर्श जीवन हुन्छ,जसमा परिश्रम,त्याग,लगनशिलता,हेरचाह,धैर्य र संतोष हुन्छ।"
"For healthy and happy life we should eat pure food and that comes from product produce using non-chemical fertilizer."
"संसारकै सर्वोकृष्त खाद्य भनेको वर्मिङग कम्पोस्ट मल हो। जसले बालीको चौतर्फि विकासमा ठूलो भूमिका खेल्दछ। यसको प्रयोगबाट उत्पादित खाद्य वस्तुमा विभिन्न तत्वहरुको पूर्णता पाइन्छ। यसले माटो र वातावरण लाई स्वस्थ्य राख्द छ। त्यसैले आजै देखि यो खाद्यको प्रयोग गरौं।"
कृषि जन्य उत्पादनहरु को बिक्री,बितरण,शिक्षा तथा तालिम इरह कम्पनी मार्फत गर्ने उद्देश्य राखी कम्पनी ऐन २०६३ अधीनमा रही वस्तु र सेवाको बिक्रि गर्ने ईजाजत प्राप्त कम्पनी हो।देशको प्राकृतिक श्रोत साधन र उत्पादनहरुको उच्चतम सदुपयोग गरी स्वरोजगार, उद्यमशील बिकास, ब्यक्तित्व बिकास तथा नेतृत्व बिकास गर्दै सबल र आत्मनिर्भर अर्थतन्त्रको बिकासमा योगदान पुयाउने उद्देश्यले बिशुद्ध नेपाली लगानी र व्यबस्थापनद्वारा संचालित हो।
"Celebrate the season of change"
Test agriculture things
Decorate home with us.
Plant tree which helps us directly or indirectly.
Improve health of soil & Environment with steps in Organic Movement.
Contact [email] to get more information on the project